समिर मोक्तानको निरमायामा सुशान्त खत्री र एलिसा राईको साथ - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » समिर मोक्तानको निरमायामा सुशान्त खत्री र एलिसा राईको साथ

समिर मोक्तानको निरमायामा सुशान्त खत्री र एलिसा राईको साथ

प्रतिभावान गायक समीर मोक्तानको आवाजमा रहेको निरमाया बोलको रमाईलो डान्सिङ गितको म्युजिक भिडियो  सार्वजनिक भएको छ।

प्रतिभावान गायक समिर मोक्तानको निरमाया बोलको गीत सार्वजनिक भएको छ ।  भारतिय रियालिटी सो डिआईडीका चर्चित नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त खत्री र हालकी चर्चित मोडल एलिशा राईको अभिनय रहेको निरमाया बोलको डान्सिङ गीतको भिडियोलाई दर्शकले रुचाएका छन् । 

 डि.पी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत र  उदयराज पौडेलले संगित संयिजन गरेका छन् । 

राजिब समरले निर्देशन गरेको यस भिडियोका छाँयाकार अनिल कुमार मानन्धर हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका छन् । सुसान्त खत्री र राजिब समरको कोरियोग्राफी रहेको निरमायालाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो।
हेर्नुस् भिडियोस्
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved