गायक शम्भु न्यौपानेको “म त मरे भने” (भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » गायक शम्भु न्यौपानेको “म त मरे भने” (भिडियो सहित)

गायक शम्भु न्यौपानेको “म त मरे भने” (भिडियो सहित)

माघ १७, काठमाडौं । पुर्वेली गायक शम्भु न्यौपानेको नया गीत “म त मरे भने” को भिडियो सार्वजनिक भएको छ । 

राजु सेन्चुरीले निर्देशन गरेको भिडियो मंगलवार म्युजिक नेपलबाट युटुबमा सार्वजनिक गरिएको हो । गायक शम्भुकै शब्द,संगीत रहेको गीतको भिडियोमा ममता राइ र  श्याम क्षेत्रीले अभिनय गरेका छन् । 

सागर योञ्जन तामाङको छायांकन र सागर फिल्म्स्को सम्पादन रहेको भिडियोमा मलेसियाको सुन्दर दृष्यलाई देख्न सकिन्छ । 
भिडियो हेर्नुहोस्ः 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved