कांग्रेस एमाले जस्तो संसद अबरुद्ध पार्ने, रेलिङ तोड्ने लगायतका काममा लाग्दैन (भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » कांग्रेस एमाले जस्तो संसद अबरुद्ध पार्ने, रेलिङ तोड्ने लगायतका काममा लाग्दैन (भिडियो सहित)

कांग्रेस एमाले जस्तो संसद अबरुद्ध पार्ने, रेलिङ तोड्ने लगायतका काममा लाग्दैन (भिडियो सहित)

माघ १७, काठमाडौं । राजनितिक बिश्लेषक संकर तिवारीले देश अब समृद्धी पथमा अघि बढ्ने बताउनुभएको छ । 

मंगलवार आवाज अनलाईन टिभिसंगको बिशेष कुराकानीमा उहाले बिगतका बिभिन्न युद्धबाट प्राप्त उपलब्धीसंगै बाम गठबन्धनले देशलाई अब निकास दिने उहाको भनाई थियो । 

उसो त प्रमुख प्रतिपक्षी कांग्रेसको असर कति रहला भन्ने प्रश्नमा उहाले कांग्रेस एमाले जस्तो बाहिर रहेर संसद अबरुद्ध पार्ने, रेलिङ तोड्ने लगायतका कार्यहरु नगर्ने र देश बिकासकै एजेन्डामा जोड दिने भएकाले अब कुनैपनि हालतमा देशले मुहार फेर्नुपर्ने बताउनुभयो । 

उसो त बाम गठबन्धनले यो समयमा केहि परिवर्तन गर्न नसके जनताले फेरी फेरी बिश्वास नगर्ने समेत धारणा राख्नुभयो ।
भिडियो हेर्नुहोस्ः 
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved