१५ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » १५ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम

१५ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम

जेठ २९,दमक । आफ्नो पन्ध्रौ स्थापना दिवसको अवसरमा कञ्चनजंघा बहुउद्धेश्य सहकारी संस्था दमकले आज रक्तदान कार्यक्रम गरेको छ ।



रक्तदान जिवनदान भन्ने मुल नाराका साथ रेडक्रस उपशाखा दमकको प्राबिधिक सहयोगमा कार्यलय परिसरमा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।


 रगत अभाब भइरहेको अवस्थामा त्यसको थोरै भएपनि पुर्ती गर्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष्ँ मणिकुमार भण्डारीले बताउनुभयो । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved