आर.के र मेलिना राइको “मायाको भिटामिन“मा एलिशाको दमदार अभिनय - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » आर.के र मेलिना राइको “मायाको भिटामिन“मा एलिशाको दमदार अभिनय

आर.के र मेलिना राइको “मायाको भिटामिन“मा एलिशाको दमदार अभिनय

असार–२०७५ । नेपाली सांगीतिक बजारमा एकपछी अर्को लगातार उत्कृष्ट गितहरु भित्र्याउने क्रममा गायिका मेलिना राईले नया गीत   “मायाको भिटामिन“ लिएर आएकी छिन । 

दिनेश सुबेदीको  उत्कृष्ट शब्द रहेको यस गीतमा  बाबुल गिरी संगीत एबम संगीत संयोजन रहेको छ  गरेका छन् । भने गीतमा  गायिका मेलिना राईलाइ आर.के गोम्बाले साथ दिएका छन् । गायक गोम्बाको  यस अघि ५÷६ वटा गीतहरु रेकर्ड भैसकेपनि म्युजिक भिडियो भने पहिलो हो ।

“मायाको भिटामिन“को  म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल एबम नायिका एलिसा राइ र चक्र बामको अभिनय  रहेको छ सुप्रिम पराजुलीको सम्पादन भिडियोमा उत्तम हुमागाईको  छायांकन र गौरब गिरिको निर्देशन रहेको छ ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved