सुदुरपश्चिमेली लोक गायक अविरल बिसिको “दारा झानुपर्छ” - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » सुदुरपश्चिमेली लोक गायक अविरल बिसिको “दारा झानुपर्छ”

सुदुरपश्चिमेली लोक गायक अविरल बिसिको “दारा झानुपर्छ”

बैशाख – २०७५ । सुदुरपश्चिमेली लोकगायक अविरल बिसि आफ्नो नया गीत “दारा झानुपर्छ” लिएर दर्शक माझ आउदैछन् । गायक अविरलकै शब्द रहेको गीतको गायिकीमा उनलाई सम्झना भण्डारीले साथ दिएकी छन् ।



माया र धनको बीचको अन्तरकुन्तरलाई शब्दमार्फत उठान गरिएको गीतमा खेम सेन्चुरीको लय (संगीत) रहेको छ । 

फोर यस मिडियाद्धारा निर्मित भिडियोलाई बिबेक बि.क ले निर्देशन गरेका हुन । भिडियोमा सरिस्मा रम्जाली मगर, दामोदर सापकोटाले नृत्य गरेका छन्. । 

भिडियोमा जेम्स बिसीको कोरियोग्राफी रहेको छ ।

 यसैहप्ता छायांकन गरिएको भिडियो अब केहि दिन भित्रै युटुबमा सार्वजनिक गरिने गायक अविरल बिसिले जानकारी दिएका छन्. । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved