देशलाई फरक ढंगले अगाडी बडाउछौ – केपी ओली - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » देशलाई फरक ढंगले अगाडी बडाउछौ – केपी ओली

देशलाई फरक ढंगले अगाडी बडाउछौ – केपी ओली

असार २०, दमक ।नेकपा एमालेका अध्यक्ष तथा संसदिय दलका नेता केपी शर्माओलीले देश संक्रमणकालिन अवस्थाबाट तिब्रगतिमा परिबर्तित हुदै गएको बताउनुभएको छ ।

गृह जिल्ला झापा आइपुग्नुभएको ओलीले आजै दमकमासंसारकै अग्लो बुद्धमुर्ती बन्ने भनिएको क्षेत्रको अवलोकन गर्दै उहाले भुकम्पले देश बिषम परिस्थितीमा रहको भएपनि दोशलाई सम्हालेर अघि बढ्ने बताउनुभयो ।

 उहाले नेपाललाई फरक ढङ्गले अगाडी बढाउन चाहेको र संबिधान पश्चात राष्ट्रिय सरकार बनेपछि त्यो पुरा हुने धारण राख्नुभयो ।

चारतिर भएका शिर्ष ४ दलबिच १६ बुदे सहमती हुनु र त्यसपछिका बाधा अर्चन हटाउदै, मिलाउदै जानुले संबिधान बन्ने छाटकाट देखिएको उहाको भनाई थियो । अहिले पनि बिभिन्न बाधा अर्चनहरु आइरहेपनि अब भने लगभग संबिधान बन्ने उहाले बताउनुभयो । 

दमक हरित र सुन्दर रहेकाले उहाले दमकमा संसारकै ठुलो बुद्धमुर्ती बनाउन आफु लागि परेको समेत बताउनुभयो । त्यस्तै झापामा नै कृषी क्याम्पस बनाएरै छाड्ने समेत उहाले प्रतिबद्धता जनाउनुभयो । उहाले दमकमा औद्योगिक क्षेत्र निर्माण गराएरै छाड्ने उहाको भनाई थियो ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved